सामाजिक संजालमा यतिबेला एक तस्बिर भाइरल भइरहेको छ । एक पुरुषले आफै गर्भवती भएको जस्तो देखिने गरी बेबिसावरको फोटोशुट गरेको उक्त तस्बिर यतिबेला सामाजिक संजाल फेसबुकमा भाइरल बनिरहेको छ । श्रीमतीले बेबी सावरको फोटोशुट गर्न नमानेपछि अग्रिम भुक्तानी दिएको उक्त फोटोशुटको खर्च असुल गर्न श्रीमान् आफै गर्भवती भएको नक्कल गरि तस्बिर खिचाएको भन्दै भाइरल भएको उक्त तस्बिरको बास्तबिकता भने फरक रहेको पाइएको छ । उक्त तस्बिर २०१६ मा अमेरिकाको क्यालिफोर्निया निवासी जोन डोले फोटोशुट गरको पाइएको छ । २०१६ अप्रिल ६ मा प्रकाशित मेट्रो.को. युकेको एक समाचारमा जोन १८ वर्षअघि मद्यपान
किसानहरुले आफ्नो खेतबाली जोगाउन विभिन्न उपायहरु लगाउने गर्छन् । भारतको आन्ध्रप्रदेशमा भने एक फरक शैली अपनाइएको छ । कृषकहरुले आफ्नो बाली जोगाउनका लागि सन्नी लियोनीको पोष्टर राखेका छन् ।बन्दा किन्नी पिल्ले गाउँका ४५ वर्षे छेन्चु रेड्डीले लगाएको काउली र बन्दा लगायतका तरकारी उनका छिमेकीहरुले देखेर हैरान पारेपछि उनी यसो गर्न बाध्य भएका हुन ।गाउँलेहरुको तरकारीमा परेको गिद्धे दृष्टि हटाउन रेड्डीले यमे उपाय अपनाएको बताइएको छ ।उनको फोटो राखेपछि बाली सुरक्षीत भएको किसानहरु बताउँछन् ।-एजेन्सी
गाँजा लिन गएका एक युवालाई डिलरले गाँजाको साटो कागजमा पोको पारेर हरियो तरकारी दिएपछि युवकले डिलर विरुद्ध प्रहरीमा उजुरी दिएका छन् । इन्डाेनेशियाकाे दक्षिण सुमात्रा स्थित पालेमबैग पुलिस स्टेसनमा एक युवाले उजुरी गर्दै गरेको भिडियो यति वेला भाइरल भइरहेको छ । इन्डाेनेशियाली भाषामा रहेको उक्त भिडियोमा एक युवा पुलिसलाई कागजमा पोको पारेको हरियो साग देखाइरहेका छन् भने, प्रहरी उनको कुरा सुनेर हासिरहेकाे सुन्न सकिन्छ ।पाेट्रेपालेमबैग नामक इन्टा आइडीबाट सेर भएको उक्त भिडियोमा दावा गरिएको छ की गाँजा किन्न गएका ती युवालाई डिलरले गाँजाको सट्टामा कागजमा पोको
मेक्सिकोस्थित क्विनटाना रोका प्रहरीले एउटा निकै अचम्मको उजुरी पाएका छन् । त्यहाँकी एक महिलाले आफ्नी २३ वर्षीया छिमेकीमाथि देखिने गरी भित्री वस्त्र सुकाएकोमा आपत्ति जताउँदै उजुरी नै दर्ता गरेकी छिन् । उनको अनुसार ती छिमेकीले उनका श्रीमानलाई उत्तेजित पार्न यसो गरेकी हुन् । ४२ वर्षकी युभित्जा इले आफ्नी ‘निर्लज्ज’ छिमेकीलाई ‘नैतिकता र सभ्यता’ बिर्सिएको आरोप लगाएकी छिन् । उनले प्रहरीलाई उनकी छिमेकीको व्यवहार कुनै संयोग नभएको बताएकी छिन् । उनले प्रहरीसमक्ष भनिन्, ‘मेरा श्रीमान् घरमा भएकै बेला, शनिबार दिउँसो उनले सधैँ आफ्नो थोङ्ग ९भित्री वस्त्र० धोएर सुकाउँछिन् । मैले मेरा श्रीमानलाई सधैँ छिमेकी
छाेरा र श्रीमानकाे धर्म अलग हुँदा सिराहा जिल्लाको सिराहा नगरपालिका २ हकपाराकी ७२ बर्षीया सुमित्रा यादवकाे अन्तिम संस्कार कसरी गर्ने भन्ने विवाद भएकाे छ । जेठ ९ गतेदेखि विराटनगर अस्पताल (विराट नर्सिङ होम) मा उपचाररत सुमित्राका बिहीबार बिहान मृत्यु भएकाे थियाे । मृत्यु पश्च्यात सुमित्राका श्रीमान सुर्यनाथ यादव (गोप) र जेठा छाेरालक्ष्मी प्रसादकाे धर्म फरक भएकाले दाहसंस्कारका लागि शव बुझ्ने समय फरक किसिमकाे दृश्य देखिएकाे थियाे । सुमित्राका श्रीमान हिन्दु धर्म मान्दै आएकाले श्रीमतीकाे अन्तिम संस्कार हिन्दु संस्कार अनुसार गर्ने जिकरीक गरिरहेका थिए भने, छोरो लक्ष्मीले ५ हजारमा
कोरोना महामारीले हरेक दिन हजारौं मानिसको ज्यान लिईरहेको छ। यसलाई नियन्त्रणका लिन हर एक देश हर एक तरिका अपनाइ रहेकाे छ । वैज्ञानिकहरू विभिन्न अनुसन्धानमा जुटेका छन् । काेराेना विरूद्धकाे खाेप पनि तयार गरिएकाे छ । यसकाे ठिक अर्काे तर्फ काेही काेराेना भाइरस प्रति विश्वास राख्दैनन् । भने काेही यसबाट बच्नकालागी पुजापाठ, हवन र यज्ञमा गरिरहेका छन् । अन्धविश्वाशले हद तप पार भएकाे मान्न सकिन्छ जब काेराेना भाइरसलाई एक देवीकाे रूपमा पुजा हुन्छ । भारतकाे तमिलनाडुमा यस्तै भएकाे छ । तमिलनाडुको कोयम्बतोर जिल्लामा काेराेनालाई मात दिने गरीकाे अस्था देखिएकाे छ । जुन अश्वाभाविक छ
मिलन के राउतधनकुटा / रैथाने अर्थात लोकल कुखुराको आयु कति वर्षको हुन्छ रु ठ्याक्कै यति बर्ष बाँच्छ होइन, ‘कहिले छिपिन्छ र बेच्ने वा काटि खाने’ भन्नेमै धेरैको ध्याउन्न हुने गरेको पाइन्छ । तर, तिलमाया मगर फरक छिन् । उनले ‘कहिलेसम्म बाँच्दो रहेछ’ भनेर साचि राखेको कुखुराको चल्लो यो बेला सात बर्षको भयो । छिप्पिनुसम्म छिप्पिएको छ, भाले । चरि हिँड्न सक्दैन, चारो दिंदा तिलमायाकै समिपमा लपेटिन्छ । ‘धेरैले किन्न खोजे बेचिन’ उनले भनिन्–जहिलेसम्म बाँच्छ, चारो खुवाएर स्यहार गरिरहन्छु ।पूर्वको पर्यटकीय स्थल भेडेटारमा होटल व्यवसाय गर्ने तिलमाया उक्त भालेलाई दुई वर्षको हुँदादेखि पालेको बताउछिन् । भेडेटारस्थित
काेराेना महामारीले शिक्षामा आधुनिकताकाे प्रयाेगकाे प्रयाेग गर्न सिकाएकाे छ । यस अवधिमा विद्यार्थीहरूलाई भर्चुअल कक्षा मार्फत पठनपाठन गराउँन सजिलाउ पया भनेकाे जुम मिटिङ मार्फल भिडियाे कक्षा हाे । तर नया भन्यास भएका कारण सानाे तिनाे गलतीमा पनि निक्कै गम्भिर र शर्मसार बनु परेकाे छ । काेलाेम्वियामा पनि यस्ताै एउटा घटना घटेकाे छ । काेलाेम्विकाे एक शिक्षकले आफ्नाे भर्चुअल कक्षा समाप्त गरे । र श्रीमतीसंग राेमान्स गर्न थाले तर उनलाई पछि मात्र थाहा भयाे की उनले जुम भिडियाे मिटिङ बन्द गर्नै भुलेका रहेछन् ।शिक्षक र उनिकी श्रीमती बिचकाे त्याे राेमान्स यतिबेला काेलाेम्वियामा भाइरल बनिरहेका
मृत्यु भइसकेका व्यक्तिको नक्कली नागरिकता बनाई जग्गा ठगी गर्ने गिरोहलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । गिरोहका १० जनालाई प्रहरीले नियन्त्रणमा लिई आज सार्वजनिक गरेको छ । १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह आरआइटी, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले घटनाको पर्दाफास गर्दै घटनामा संलग्न रहेका मध्ये १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । झापा बिर्तामोडका स्वर्गीय टुंगबहादुर बस्नेतको नाममा रहेको जग्गा ठगी गर्ने उद्देश्यले नक्कली टुंगबहादुर बस्नेत खडा गरी उनको नाममा रहेको जग्गा ठगी गर्न गिरोह नै सक्रिय रहेको
Copyright © 2021 / 2025 / Daak Khabar / All Rights Reserved.