प्राइम भिजन इन्टरनेशनल हस्पीटालीटी म्यानेजमेन्ट कलेज एडभान्स डिप्लोमा इन हस्पीटालीटी कलेजका लागी धरानको एक मात्र कलेजको रूपमा स्थापना भएको कलेज हो । धरानमा रहेका अन्य होटल म्यानेजमेन्टका कलेजहरू भन्दा फरक तरिकाले अध्यापन गराउँदै आएको यस कलेजले आफूलाई स्मार्ट कलेजको रूपमा दाबी गर्ने गर्छ । एसईई दिएर बसेका विद्यार्थीहरूका लागी (एडीएचएम)सँगै प्लस टुमा म्यानेजमेन्ट सङ्काय निःशुल्क अध्यापन गराउँदै आएका छौँ । यसरी एकै एकै शैक्षिक सत्रमा दुई वटा सङ्काय अध्यापन गराउने गरेको यस कलेजले धरानमा पहिलो पटक डुएल सर्टिफिकेशनको अवधारण लएको छ । यसै सेराेफरेमा रहेर कलेजमा निर्देशन अनिल श्रेष्ठसँग गरिए
लामो समयदेखि अस्थिर बनेको नेपाली राजनीतिमा पछिल्लो समय युवाहरूको उपस्थिति बाक्लिँदै गएको छ । अस्थिरता, भ्रष्टाचार र बेथिति अल्झेको राजनीति प्रति आम जनतामा वितृष्ण मैलाइरहेको बेला राजनीतिमा युवाको आगमनले एक खाले नयाँ आशा प्रदान गरेको छ । एक पुस्ता अस्थिरतामै बित्ने अवस्थामा युवा राजनीतिमा आउनुले एकछत्र राज गरिरहेको अघिल्लो पुस्ताको बिचारमा परिवर्तन ल्याई नयाँ खाले राजनीति संस्कार स्थापित गरी समयसापेक्ष परिवर्तन ल्याउन मियो बन्ने आस गरिएको छ । तिन नै आस गरिएका मध्येका एक हुन २०६४ साल देखी २०७२ साल सम्म साबिक पाचँकन्या गाविस काँग्रेसको गाविस कमिटीको सचिव रहेका नविन ढकाल ।पारिवारिक काँग्रेस पृष्ठभ
अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०३० मा ५० प्रतिशत विद्युतीय गाडी बिक्री हिस्साको लक्ष्य निर्धारण गर्ने कार्यकारी आदेशमा बिहीबारको हस्ताक्षर गर्ने तयारी भएको उहाँको कार्यालयले जानकारी गराएको छ । यस आदेशले अमेरिकामा पूराना तथा बढी प्रदुषण गर्ने डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई क्रमशः हटाउँदै जाने अमेरिकी नीतिलाई सुदृढ पार्ने बताइएको छ । बिहीबार ह्वाइट हाउसद्वारा जारी प्रेस विज्ञप्तिमा बताइएको छ, “आदेशले ‘बिल्ड ब्याक बेटर’ एजेन्डाको पूर्ण आर्थिक लाभ दिन र स्मार्ट ईन्धन दक्षता र उत्सर्जन मानकहरू अघि बढाउन सन् २०३० मा ५० प्रतिशत विद्युतीय गाडी बिक्री शेयरको लक्ष्यको रूपरेखा तया
घट्दो जन्मदर र बढ्दो वृद्ध जनसङ्ख्यालाई नियन्त्रण गर्ने उद्देश्यले चीनले सबै चिनियाँ दम्पतीहरूलाई चाहेको खण्डमा तीन बच्चा जन्माउनसक्ने नीति सार्वजनिक गरेको छ ।चीनले दुई सन्तान मात्रै जन्माउन पाउने नियमलाई अन्त्य गर्दै अबदेखि एक दम्पतीले तीन जनासम्म बच्चा जन्माउन सक्ने घोषणा गरेको हो ।यो नीतिलाई सोमबार बसेको चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो बैठकमा राष्ट्रपति सी चिन्फिङले स्वीकृत गर्नुभएको छ । यस महिना जारी गरिएको एक दशकपछिको चीनको जनगणनामा गत वर्ष एक करोड २० लाख बच्चा जन्मेका देखाएको थियो जुन सन् २०१६ को (एक करोड ८० लाख) भन्दा कम हो । यो जन्मदर चीनले खाद्यान्न अभावको अधिक सङ्कट व्यह
क्यानेडियन हाउस अफ कमन्सको जूम सम्मेलन चलिरहेको थियो। सांसदहरूले आफ्ना सुझाव र धारणा राखिरहेका थिए । यस्तैमा एक संसद नग्न अवस्था पिसाब फेर्दै गरेको देखिए । जसकाकारण उक्त सम्मेलनमा शर्मनाक अवस्था सिर्जना भयाे । भिडियो सम्मेलनका क्रममा पिसाब फेर्दै गरेको देखिएका प्रधानमन्त्री जस्टिन ट्रुडोका लिबरल पार्टीका सांसद विलियम आमोस थिए। उनी नग्न अवस्थामा देखा परेकाे एक महिना भित्रमै याे दाेस्राे पटक हाे । जसका कारण यतिबेला उनकाे संसद पदबाट राजिनामाकाे माग गरिएकाे छ । क्यानाडाको हाउस अफ कमन्सको भिडियो सम्मेलनमा नग्न अवस्थामा देखापरेका संसद विलियम आमोसले बिहीबारको रात यसबारे आफ्नो ट्विटरम
भारतमा आइतबार पछिल्लाे २५ दिन यताकै सबैभन्दा कम काेराेना संक्रमित थपिएका छन् । आइतबार भारतमा ३ लाख ११ हजार १७० जना नयाँ काेराेना संक्रमित थपिएका हुन । यस अघि अप्रिल २१ मा २ लाख ९५ ४१ संक्रमित थिएका थिए । संक्रमितकाे संख्यामा कमि आएपनि मृत्यु हुनेकाे संख्या भने उस्ताै रहेकाे छ । पछिल्लाे २४ घण्टामा भारतमा ४ हजार ७७ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे त्यहाकाे स्वास्थ मन्त्रालय जनाएकाे छ । भारतमा हालसम्म २ कराेड ९६ लाख ४ हजार ९२५ जनाका संक्रमण देखिएकाे छ । जसमध्ये २ लाख ७४ हजार ४११ जना संक्रमितकाे मृत्यु भइसकाे छ ।
Copyright © 2021 / 2025 / Daak Khabar / All Rights Reserved.