बिचार

    Showing १-३ of items.
  • अफगानिस्तानमा तालिवान कट्टरताले अर्काे युद्ध निम्त्याउन सक्छ

    व्यक्तिगत– स्वतन्त्रता र सामाजिक– अनुशासनको नियन्त्रण सतहमा दुइटा परस्पर विराेधी विषय जस्तो देखिन्छ । तर ती दुवै विषय जीवनमा उत्तिकै महत्वका छन् । व्यक्ति र समाजको शान्ति र खुसीका लागि यी दुईबीच समन्वयको आवश्यकता सदैव अनुभव हुँदै आएको छ । समाजको लागी व्यक्ति हुनु अनिवार्य छ। व्यक्ति छैन भने समाज कसरी बन्छ ? अनि व्यक्तिको लागी समाजकाे अस्तित्वमा हुन अपरिहार्य छ ।  किनभने व्यक्तिको व्यक्तित्वको विकास र उसको व्यक्तिगत सुख र शान्ति समाजका बीचमा मात्र सम्भव छ ।थाेप्लाे विना रेखा हुनु वा रेखा बिनाकाे थाप्लाे अस्तित्वमा रहन असम्भव छ । अफगानिस्तानमा तालिवानले सामाजिक अनुशासनका नाममा व्यक्तिग

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • ४१० पटक पढिएको
  • “छुवाछूत मुक्त राष्ट्र” घोषणामा सिमित नराखौं !

     तारा लामगादे /“छुवाछूत मुक्त राष्ट्र” : जातीय विभेद वैज्ञानिक रूपमा असत्य र सामाजिक रूपमा कलंक हो । जातीय विभेदको अन्त्य कानून वा संविधानमा मात्र होइन, मानव मनको जराबाट नै उखेलिनुपर्छ । जातका आधारमा हुने कुनै पनि हिंसा, घृणा वा अपमानका बिरुद्ध एकताबद्ध भएर सचेत नागरिकले संघर्ष गर्नुपर्छ । कानून बनाएर नै शुरु भएको जातीय विभेद कानूनद्धारा नै अन्त्य गर्न प्रयास गर्नु उचित हो । नेपाली समाजमा जात व्यवस्थाका कारण छुवाछूत र भेदभावले विकराल रुप लिएको हो । यसको जरोकिलो भनेकै धर्मसत्ता हो । प्राप्त अधिकारको उपयोग गर्दै समतामूलक समाज निर्माणमा जुटौं  !!धर्मका आधारमा राज्यसत्ता सञ्चालन हुँदा त्

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • ३३२ पटक पढिएको
  • प्रधानमन्त्रीको विश्वासकाे मत लिने निर्णय : माओवादी केन्द्रकाे डलमल पूर्ण समर्थन फिर्ता , नेपाल समुह धर्मसंकटमा

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद मार्फत विश्वासको मत लिने निर्णय गरेपछि बल्ल माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपा एमाले र माओवादी केन्द्र व्युतिनु अघि देखिनै एमालेका माधव नेपाल पक्षसहित माओवादी केन्द्रपक्षले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजिनाको माग गर्नु देखी संसदीय दलका नेता समेत रहेका उनलाई पार्टीकाे साधारण सदस्यता समत खोरेज गरेजी गरिदिएका थिए ।सर्वोच्च अदालतले एकिकरण भएका दुबै पार्टीलाई व्युताइदिएपछि  काग्रेस, जसपासहित नयाँ समिकरणको सरकार बनाउन प्रयास गरिरहेको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने फिर्ता लिन सकिरहेको थि

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • ३५१ पटक पढिएको
  • क्रियटिभ फक्स एडभरटाइजिङ्ग प्रा.लि
  • धरान, सुनसरी
  • दर्ता नम्बर: १९१५८९/७४/७५
  • सूचना विभाग दर्ता नंः N/A
  • सम्पर्क: +977 0000 000 000, [email protected]

हाम्रो टीम