विशेष

    Showing १-१० of ४२ items.
  • "पृथ्वीनारायण शाहको जीवनी थाहा पाएर हाम्रा युवाहरूले गर्व गर्ने कि आफै लाज मान्ने? "

    भीम उपाध्याय विश्वमा नै विरलै विलक्षण क्षमताका राजा थिए पृथ्वीनारायण शाह। हाम्रा बुढो दिमागका युवा नेताहरूले पृथ्वीनारायण शाह २० वर्ष उमेरमा नै राजा बनेका र त्यसको १ वर्ष पछि गोरखा राज्यलाई सुरक्षित राख्न नेपाल एकिकरणको महायात्रामा हिडेर ३२ वर्षसम्म अटूट अथक अभियान चलाएका हुन् भन्ने इतिहॉस कत्तिको संस्मरण गरेका छन्? उनी २० वर्षमै आफै अघि लाग्दै सेनापतिको रोलमा तरबार भिरेर नेतृत्व गर्दै लडेका हुन् । अहिलेका जस्तो कमाण्डर, सेनापति, जरनलहरू घरभित्र बस्ने र सिपाहीलाई लड्न पठाउने सेनापति थिएनन् पृथ्वीनारायण। त्यसबेला राजा भनेका आफै अघिलाग्ने महाभारतको जस्तै हुने गर्दथ्यो। उनी आफै युद्ध मैदानमा

    • प्रकाशित मितिः पुस २८, २०८०
    • ८५७ पटक पढिएको
  • कमरेड अशोक, यो सम्झिने मन छ, हामी बिर्सूं कसोरी ?

    –राजेश राईयी औँला तिनै हुन् तिमीले चुमेकापरेली यिनै हुन् तिमिले पुछेका यो सम्झिने मन छ, म बिर्सूं कसोरी ?तिमी नै भनिदेऊ ! ए, जाने निठुरीठिक ५ वर्षअघि मजदुरका लोकप्रिय धराने नेता भिम ज्वाला राई अहिले जसरी धरानको चोक र गल्लीहरुमा भाषण गर्दै भोट मागिरहेका थिए । नामको पछाडि उनले ज्वाला राखेका छन् । यिनको कार्यशैली, विचार र भाषण ठ्याक्कै उनले रोजेको पछिल्लो नामसँग मेल खान्छ । यिनी तातिन सक्छन्, तताउन सक्छन् । यसपाली नी कुरो उही छ, चुनाव । तर बिषय र पात्र चै फरक  । अघिल्लो निर्वाचनमा एमाले नेता जय राईको पक्ष र एमालेका पूर्व नेता अशोक राईको विपक्षमा बोल्नु पर्ने थियो । यसपाली ठिक उल्टो छ ।

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • १,३३८ पटक पढिएको
  • एलिन म्यान 'एम अधिकारी' र 'सिए साप'

    –बिचारी काका, तपाईँ एम अधिकारीलाई चिन्नु हुन्छ ? त्यही एम अधिकारी जसको नाम छ, मान्छे छैन ।मान्छे विनाको नाम हुन्छ ? हुन्छ । कस्तो हुन्छ ?एम अधिकारी जस्तो हुन्छ । मतलब,  ‘सिए साप’ जस्तै ?हो त्यस्तै ।पछिल्लो समय नेपाली राजनीतिमा पात्र विनाका परिचयहरूको व्यापक खोजी भइरहेको छ । जस मध्येका दुई परिचय हो ‘सिए साप’ र ‘ एम अधिकारी’ ।जसको सनाखत हुन नसक्दा पूर्व प्रधानमन्त्री प्रचण्डले भने जस्तै देश दुर्घटनामा जान सक्ने अवस्थामा पुगेको छ । तर यी दुई पात्रको अस्थिपञ्जरको निकुञ्ज भने थैलोलाई मैलो पार्ने देखिन्छ । अर्थमन्त्रीको राजीनामा दिलाउन मुख्य मतियार बनेका सिसि क्याम

    • प्रकाशित मितिः साउन २, २०७९
    • ४३५ पटक पढिएको
  • अन्तर्राष्ट्रिय श्रमिक दिवसः श्रमिकका हक संविधानमा लेखिए, व्यवहारमा आएन

    ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिष्य श्रमिक दिवस मनाइँदैछ ।एक सय ३६ वर्षदेखि निरन्तर मनाउन सुरु गरिएको श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको छ । अन्र्राष्ट्रिय श्रमिक दिवसले संसारभरका श्रमिकलाई आफ्नो अधिकारप्रति जागरुक बनाउँदै आएको छ । नेपालमा पनि विभिन्न ट्रेड युनियनले श्रमिक दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।नेपाल ट्रेड युनियन कांग्रेसले आज बिहान श्रमिक अधिकारको पक्षमा दबाब दिने उद्देश्यले पदया

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • ३२५ पटक पढिएको
  • सावधान ! दलहरूले तपाईँलाई झुक्याउँलान

    यो चुनाव भनेको स्थानीय तहको चुनाव हो । स्थानीय तह भन्नाले  महानगर, उपमहानगर, नगर,  गाउँपालिका र जिल्ला समन्वय समिति हुन् । स्थानीय सरकार भनेको तपाईँ हाम्रो प्रत्यक्ष सम्पर्क रहने सरकार हो । स्थानीय सरकारको हाम्रो हरेक गतिविधिमा सिधै सम्पर्क रहन्छ । हामीले लिने सेवाको अधिकतम स्थानीय सरकारबाटै प्राप्त हुन्छ ।हाम्रो जन्म मृत्यु देखि हाम्रो सम्पत्ति र अवस्थाको अभिलेख हुने मात्र नभएर खानेपानी,  बिद्युत् देखि दैनिक जीवनमा आवश्यक बस्तु तथा सेवाको उपलब्धता पनि यही सरकारले गर्छ । यो स्वायत्त सरकार हो यसको आफ्नो छुट्टै अधिकारहरू छन्, जनता माझ  प्रदेश सरकार र संघीय सरकारमा हुने अ

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • ३७६ पटक पढिएको
  • रेल कुद्ने धरान

    कुनै समय धरानमा रेल कुद्थ्यो । कुरा अहिलोको पुस्तालाई सुनायो भने खिसि गर्छन् । ६०/६५ बर्ष अघि यहाँ ढुङ्गे रेल चल्थ्यो । धरानको इतिहास खोज्दैं जाँदा रेल पनि जोडिने गर्दछ । भारतसँग विस २०११ सालमा कोशी सम्झौता भए पछि भीमनगरमा कोशी व्यारेज र बाँध निर्माण गर्नका लागि धरानस्थित फुस्रेको ढुङ्गा ओसार्ने प्रयोजनका लागि धरानको फुस्रेदेखि हालको महेन्द्रनगर चक्रट्टी हुँदै भीमनगर कोशी व्यारेज र विहारको वीरपुरसम्म आकाशमा धुवाँ फाल्दै कोइलाले चल्ने रेल दैनिक तीनपटक चल्ने गरेको धरान-१४ का प्राडा टंक न्यौपाने बताउछन् । पुरानो पुस्ताका न्यौपानेले भने-‘धरानेहरुले रेल देख्न पाएका छन् । तर त्यो रेलले धरानलाई केही

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • ३२६ पटक पढिएको
  • इलमका लागि नमुना बनेका छन् गौतम

    गर्मीयाममा मकैं पोलिरहेको भेटिने जाँगरिलो युवा व्यक्तित्व गौतम राजवंशी हिउँद लागेसँगै भक्का व्यवसायमा भेटिन्छन् । हिउँदको चिसो बढेसँगै पूर्वी तराइ क्षेत्रमा प्रशस्तै पाइने भक्का व्यवसायमा प्रायशः महिला दिदीबहिनीहरू हुने गर्दछन् । तातिएको पानीको बाफमा पाक्ने यो खाद्यपरिकारमा तेल र चटपटा स्वाद दिने कुनै पनि खालको मसला प्रयोग गरिएको हुँदैन । स्वास्थ्यका दृष्टिकोणले असाध्यै राम्रो परिकार मानिन्छ भक्का । युवाउद्यमी भाइ गौतमको दिनको आरम्भ यहिं भक्का उत्पादन र बिक्रीवितरणबाट हुन्छ । झापा गापा वडा नं. ३, सिमलवारी, जिल्ला झापा स्थायी घर भई विगत ४/५ वर्षयता मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १

    • प्रकाशित मितिः कार्तिक १८, २०७८
    • २५१ पटक पढिएको
  • के हाे 'अल्फा वुमन' ? कस्ताे हुन्छ गुण ?

    महिलालाई आफ्नो प्रशंसा सुन्न धेरै मन पर्छ । यो एक आम धारणा छ कि, यदि कुनै महिलाको मुड खराब छ भने उनलाई खुसी बनाउन थोरै प्रशंसा गरिदिए पुग्छ । यो त हो, तर झुटो प्रशंसा गर्दा भने उल्टो पनि हुन जान्छ ।यो आलेखमा यस्ता महिलाबारे कुरा गरिँदै छ, जसको जबरजस्ती प्रशंसा गरिरहनु पर्दैन । यी महिलामा एक विशेष गुण हुन्छ, जसले गर्दा उनीहरू आफैँ प्रशंसाका पात्र हुन्छन् । अल्फा वुमन’, यो अङ्ग्रेजीको यस्तो शब्दावली हो, जो विशेष प्रकारका महिलाका लागि प्रयोग गरिन्छ । अर्थात् यी त्यस्ता महिला मानिन्छन्, जसमा कमजोरी नै देखिँदैन । यी महिलाहरूमा यति धेरै गुण हुन्छन् कि तपाई यीनको प्रशंसा गर्दा गर्दै थाक्नुहुनेछ

    • प्रकाशित मितिः भदौ २३, २०७८
    • ७३ पटक पढिएको
  • अफगानिस्तानमा शुक्रबार नयाँ सरकारकाे घाेषणा हुने, राष्ट्रपति भवनमै सपथ ग्रहणको तयारी सुरु

    तालिवानले अफगानिस्तान कब्जा पछि नयाँ सरकार गठन गर्ने तयारी तीव्रता दिएकाे छ । नयाँ सरकारको गठन शुक्रबार हुने बताइएकाे छ । राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहण को तयारी सुरु भएको एक नेताले बताएका छन्। तालिबानका सर्वोच्च नेता मुल्ला हिबातुल्लाहले अखुनद्जादा सरकारको नेतृत्व बताइएकाे छ । सरकारमा तालिबान संस्थापक मुल्ला उमरका छोरा मुल्ला याकोब, सह-संस्थापक अब्दुल घानी बारादर र हक्कानी नेटवर्क नेता सिराजुद्दिन हक्कानीलाई पनि समावेश गर्ने बताइएकाे छ।राष्ट्रपति भवनमै सपथ समारोहको तयारीतालिबान अधिकारी अहमदुल्ला मुत्तकीले बिहीबार काबुलको राष्ट्रपति भवनमा समारोहका लागि तयारी भइरहेको बताएका छन्। यसअ

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • २७७ पटक पढिएको
  • अफगानिस्तानबाट पूर्णरुपमा फर्कियाे अमेरिका, १७ दिनमा १लाख २० हजारकाे एयरलिफ्टद्वारा उद्दार

    २० वर्षपछि अमेरिकी सेनाले अफगानिस्तान छाेडेका छन् ।  अमेरिकी सैन कमाण्डर, राजदुत तथा उच्च पदस्त अधिकारी लिएर  अन्तिम विमानमा अफगानकाे धरतीबाट सदाकालागि बिदा भएकाे छ अमेरिका ।अन्तराष्ट्रिय संञ्चारमाध्यमका अनुसार पेन्टागनले काबुलबाट चाहना अनुरूप सबैलाई उद्दार गर्न नसकेकाे स्विकार गरेकाे छ । अमेरिकी सैनिक फर्किएसंगै काबुल एर्पाेट तालिवानकाे कब्जामा आएकाे छ । सेना फर्किएसंगै अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानमा २० बर्ष देखिएकाे सैन्य उपस्थिति समाप्त भएकाे बताएका छन् । उनले अफगान जस्ताे खतरान क्षेत्रमा पनि इमानदारी पूर्ण सेवा गरेकाे भन्दै वाइडेनले सैनिकाे तारिफ गरेका थिए

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • ३२६ पटक पढिएको
  • क्रियटिभ फक्स एडभरटाइजिङ्ग प्रा.लि
  • धरान, सुनसरी
  • दर्ता नम्बर: १९१५८९/७४/७५
  • सूचना विभाग दर्ता नंः N/A
  • सम्पर्क: +977 0000 000 000, [email protected]

हाम्रो टीम