मोरङको पथरी शनिश्चरे नगरपालिकाको उपसमितिको रुपमा रहेको कला साहित्य प्रवद्र्धन समितिको आयोजनामा वैशाख ५ गते साँझ रत्नचोकमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । दिवंगत नेपाली गायक गायिककाहरुको स्मरणमा उनीहरुकै कालजयी गीत गाएर नगरका गायक गायिकाहरुले सम्मान व्यक्त गर्ने कार्यक्रममा गायक पुष्पन प्रधानको विशेष प्रस्तुति रहने कार्यक्रम संयोजक अर्जुन सेञ्चुरीले जनाए। अलंकार बैण्ड विर्तामोडका वाद्यवादकहरुको प्रत्यक्ष वाद्यवादनमा नगरका अगुवा गायक वीरध्वज शिवाको अगुवाईमा रविन कन्दङ्वा, अर्जुन सेञ्जुरी, रमेश युडी, नन्दु गुरुङ, प्रतिमा गुरुङ, राज लोहार, सुमित राई, अमित चौधरी, रोश्नी गुरुङ सहितको प्रस्तु
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज मोरङको पथरी शनिश्चरेस्थित हसन्दह चोकमा कचहरी नाटक ‘दोषी को ?’ प्रदर्शन भएको छ । लैङ्गिक हिंसा अन्तर्गत पनि सार्वजनिक यातायात, सार्वजनिकस्थल, सामाजिक सञ्जालमा हुने गरेको महिला हिंसालाई नाटकले केन्द्रीत बनाएको छ । त्यसका अलावा शिक्षण संस्थाहरुमा पनि नजानिदो गरी छात्राहरुमाथि हिंसा हुने गरेको कुरा पनि नाटकले प्रस्तुत गरेको थियो । कार्यक्रममा पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नाटकले लैङ्गिक हिंसा अन्तर्गत महिला नै बढी हिंसाको सिकार भएको दर्शाउँदै महिला हिंसा अन्त्य गर्न पुरुषको सचेतता आवश्यक रहेको बताइन् । कार्यक्रममा ओरे
राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ तथा अभिनेत्री रेखा थापाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भिजन प्रति सहमति जनाएकी छिन् ।न्युज कारखानासँग कुरा गर्दै अभिनेतृ थापाले ओलीको भिजन दूरगामी भएको बताएकी छन् । उमेर बढी भए पनि ओलीको सोच र दिमाग युवा पुस्ताको झै भएको बताएकी हुन् । उनले एमालेको १०औं महाधिवेशनमा ओलीले अवलम्बन गरेको नीति पनि आफूलाई मन परेको बताएकी छन् ।‘म केपी ओलीको पार्टीको मान्छे होइन । उहाँसँग मेरो सिद्धान्त मिल्दैन । तर, उहाँको भिजन मनपर्छ । त्यसैले मलाई ओली मन पर्ने नेताभित्र पर्नुहुन्छ,’ उनले भनिन् ।
पथरीशनिश्चरे । निक्कै अघिदेखि प्रतिक्षारत नाटक ‘अनि देउराली रुन्छ’को पहिलो प्रिमियर शो आज शनिबार प्रदर्शन भएको छ । मानबहादुर मुखिया द्वारा लिखित ‘अनि देउराली रुन्छ’पथरीको शब्द कला समूह र शब्द थिएटरको संयुक्त प्रस्तुतिमा उक्त सो 'गरिएको हो । झण्डै ३० को दशकमा रचिएको यो नाटक ‘अनि देउराली रुन्छ’ धेरै वसन्त पार गरी पुनः आमदर्शक माझ आइपुगेको हो। पथरीशनिश्चरे–२ को हरियाली सामुदायिक वनको हलमा प्रर्दशन गरिएको उक्त " प्रिमियर शो' मा पथरीशनिश्चरेका मेयर दिलिप कुमार राई, वडाध्यक्षहरु कपिलमणि ढकाल, डम्बर चेम्जोङ, एमालेका युवा नेता उमानाथ अधिकारी, वाल्मीकि माविका प्रिन्सिपल नोवलकिशोर
मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । लामाे समयदेखी अस्वस्थ घिमिरेको नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको छ ।दुर्घटनामा घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले जेठ २७ गते उद्धार गरेको थियो । लगातारको उपचारपछि पनि उनको स्वास्थ्यमा सुधान नअाएकाे र गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको अस्पतालले जनाएकाे छ । अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखी उपचार गरिएको उनकाे बुधबार साँझ ६ः५१ बजे मृत्यु भएकाे अस्पतालले जनाएक
बलिउड अभिनेता अक्षय कुमारको 'बेल बटम' ले हाल बलिउडका दर्शकहरूकेा मन लेभ्याइरहेका छ । 'बेल बटम' कोरोनाभाइरस महामारीको दोस्रो लहरपछि भरतीय सेनेमा घरहरूमा चलेकाे पहिले चलचित्र हाे ।हलमा चलचित्र रिलिज भएकाे सम्बन्धि जानकारी आफ्ना फ्यानहरूसंग शेयर गरेरका अक्षय कुमारले लामाे समयसम्म बन्द रहेका हल भित्र पहिलाे फिल्म का रूपमा आफ्नाे फिल्म रिलिजलाइ भएकाे
छाेटाे अवधिका लोकदोहोरीकी चर्चित गायिका विष्णु माझीको स्वरमा सार्वजनिक तीज गीत ‘चरी जेलैमा’ले युट्युबमा १ करोड भ्यूज पाउन सफल भएको छ । यस अघि १५ दिनमा १ कराेड पार गरेका प्रकाश सपूतको ‘कुरा बुझ्न पर्च’ र अस्मिता अधिकारीको ‘टाढा भएपनि’लाइ उछिन्दै युट्युबमा सार्वजनिक भएको १३ दिनमा मंगलबार यस गीतको भ्यूज १ करोड पुगेको हो ।‘पुतलीको भट्टी’ भाग १७ का रुपमा सार्वजनिक ‘चरी जेलैमा’मा विष्णुकै श्रीमान् सुन्दरमणी अधिकारीको शब्द तथा संगीत छ । गीतमा विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन छ ।शिव बि.क.को कोरियोग्राफीमा सुन्दरमणीले नै निर्देशन गरेको भिडियोमा ललिता पौड्यालको अभिनय छ । सार्वजनिक
जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको ७८ वर्षकाे उमेरमा आज निधन भएको छ । संविधानसभा सदस्य समेत रहेका टुहुरे गत मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचाप जस्ता राेगहरूकाे दिर्घरोगी टुहुरेकाे बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो ।
हाँस्यकलाकार शम्भुराज थापा (बखते) को निधन भएकाे छ । एक महिना अघिबाट काेराेना संक्रमण भइ पटान अस्पतालमा उपचाररत ६४ वर्षीय थापाकाे उपचारकाे क्रममा आज बिहान ४ बजेर ४० मिनेटमा निधन भएकाे हाे । मह सञ्चार, मेरी बास्सै तथा केही चलचित्रमासमेत अभिनय गरेका उनले हल्का रमाइलो, गोलमाल, भद्रगोललगायतमा अभियन प्रस्तुत गरेका थिए ।
भारतका चर्चित गीतकार गुलशन कुँवरका छोरा टि–सिरिज कम्पनीका प्रबन्ध निर्देशक भुषण कुमार विरुद्ध बलात्कारको मुद्दा दर्ता भएको छ । भूषण कुमारले ३० वर्षीया महिलालाई टी–सिरिजको परियोजनामा काम गर्न लोभ्याएर बलात्कार गरेको आरोप छ। उनीविरुद्ध मुम्बईको द डिएन नगर प्रहरीले बलात्कारको मुद्दा दर्ता भएकाे भारतिय समाचार एजेन्सी एएनआइले जनाएकाे छ ।उक्त महिलाले भुषण कुमारले आफ्नो तस्विर र भिडियो भाइरल बनाउने धम्की दिएको आरोप पनि लगाएकी छिन्। पीडितले सन् २०१७ देखि २०२० सम्म भुषण कुमारले यौन दुर्व्यवहारका साथै विभिन्न यातना दिदै आएकाे आरोप लगाएकि छिन् ।यस अघि पनि भुषण कुमारले म
Copyright © 2021 / 2025 / Daak Khabar / All Rights Reserved.