गूगलले आफ्नो नयाँ एआई मोडेल, जेमिनी 2.5 प्रो (प्रयोगात्मक), सबै जेमिनी प्रयोगकर्ताहरूका लागि निःशुल्क उपलब्ध गराएको छ।यस मोडेलले सुधारिएको सोच्ने क्षमता र कोडिङ क्षमताहरू प्रदान गर्दछ, जसले जटिल कार्यहरूमा बढी सटीकता र दक्षता सुनिश्चित गर्दछ।जेमिनी 2.5 प्रो मोडेलले गूगलको लिडरबोर्डमा महत्वपूर्ण स्थान हासिल गरेको छ र गणित र विज्ञान जस्ता मापदण्डहरूमा उत्कृष्ट प्रदर्शन गरेको छ। यस मोडेलको प्रयोग गरेर, प्रयोगकर्ताहरूले जटिल समस्याहरूको समाधानमा सुधार र अधिक सटीक प्रतिक्रियाहरू प्राप्त गर्न सक्छन्।गूगलले जेमिनी 2.5 प्रो (प्रयोगात्मक) मोडेललाई सबै जेमिनी प्रयोगकर्ताहरूका लागि निःशुल्क उपलब्ध गराएको
विराटनगर – मोरङ जिल्लाको विराटनगर महानगरपालिकाबाट अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भदौ १८ गते महानगरपालिका १२ का २० वर्षका उत्सव अर्याल र १८ वर्षका उत्कृष्ट अर्याललाई अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरिएको हो।कार्यालयका प्रहरी प्रवक्ता नायब उपरीक्षक ज्ञानेन्द्र वहादुर बस्नेतका अनुसार उनीहरूले एन्ड्रोइड मोबाइलमा वान एक्स बेट लगायतका एप्स डाउनलोड गरी अनलाइन सट्टेबाजी सञ्चालन गरिरहेको पाइएको थियो । प्रहरीले उनीहरूको घरमा तलाशी गर्दा कम्प्युटरको सीपीयू, राउटर र दुई थान मोबाइल बरामद
The microblogging app Koo, which emerged as an alternative to the American platform X (formerly Twitter), has announced its shutdown due to financial constraints. Launched in 2020 in more than 10 Indian languages, Koo aimed to provide a localized social media experience for Indian users. However, the high operational costs and lack of sufficient funding have forced its founders to cease its operations.Koo gained popularity among Indian users, especially after several ministers endorsed the platform amid ongoing tensions between the Indian government and X. The government, under Prime Minister
नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा मेचीनगर नगरपालिका९६ स्थित रिङ्जी टुर्स एण्ड ट्राभल्सका संचालक पेमा तामाङलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।उक्त टुर्स एण्ड ट्राभल्समा नक्कली पिसिआर रिपोर्ट बनाउने गरेको भन्ने सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त टुर्स एण्ड ट्राभल्सको कार्यालयमा रहेको २ थान ल्यापटप र १ थान प्रिन्टर बरामद गरेको छ ।अनुसन्धानको क्रममा उक्त ल्यापटपमा मेची अञ्चल अस्पताल, बिएण्डसी मेडिकल कलेज टिचिङ अस्पताल, नेशनल पब्लिक हेल्थ ल्याबोरेटरि काठमाडौंको अफिसियल प्याडहरूलाई डिजिटल स्क्यान गरी
तपाईले आफ्नो मोबाइल फोन, ट्याबलेट वा ल्यापटप हराउनुभयो रु ती डिभाइसमा तपाईको जिमेल एकाउन्ट लगइन भएको छ, जसमा तपाईका काम वा व्यक्तिगत जिवन सँग सम्बन्धित संवेदनशील जानकारीहरु हुन सक्दछन् ।यस्तो अवस्थामा तपाईको उक्त डिभाइस फेला पार्ने वा चोरी गर्ने व्यक्तिले तपाईको जिमेल एकाउन्टमा पहुँच प्राप्त गर्न सक्दछ र तपाईका गोप्य जानकारीहरु हात पार्न सक्दछ । त्यसैले यस्तो अवस्थामा तपाईको हराएको डिभाइसबाट जतिसक्दो छिटो जिमेल एकाउन्ट लगआउट गरिहाल्नु आवश्यक हुन्छ । हराएको वा अर्काको हातमा परिसकेको तपाईको डिभाइसमा लगइन भइरहेको जिमेल एकाउन्ट कसरी लग आउट गर्ने रु वास्तवमा गुगलले प्रयोगकर्ताहरुलाई आफ्ना त्यस्ता ह
भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म जूमले चालू वर्ष सन् २०२१ को तेश्रो त्रैमासिकमा १ अर्ब डलर भन्दा धेरै आम्दानी गर्ने प्रक्षेपण गरिएको छ ।जूम भिडियो कम्युनिकेसन इंकद्वारा जारी जुलाईदेखि सेप्टेम्बर महिनासम्मको वित्तीय प्रतिवेदन अनुसार यस त्रैमासिकमा कम्पनीको आम्दानी १ अर्ब १ करोड ५० लाख देखि १ अर्ब २ करोडसम्म हुने प्रक्षेपण गरिएको छ । विश्लेषकहरुले भने यस त्रैमासिकमा कम्पनीको आम्दानी १ अर्ब १ करोड ३० लाख हुने प्रक्षेपण गरेका छन् ।यो आम्दानी गत वर्षको सोही त्रैमासिकको तुलनामा ३१।२ प्रतिशतले बढी हो । कोभिड १९ महामारीसँगै रिमोट वर्किङ तथा रिमोट स्कुलिङमा वृद्धि हुँदा जूम विश्वका करोडौं मानिसहरुको
Copyright © 2021 / 2025 / Daak Khabar / All Rights Reserved.