विराटनगर । आरोहण गुरुकुल विराटनगरमा दोस्रो पटक ‘खरानीको डोरी’ नामक नाटक मञ्चन हुने भएको छ । विराट आदर्श साहित्य मञ्चको आयोजनामा भदौ १२ गते आइतबारबाट नाटक मञ्चन हुने भएको हो । प्रसिद्ध लोक लयमा आधारित उक्त नाटक आइतबार ४ः३० बजेबाट मञ्चन हुने मञ्चका अध्यक्ष कटवाल दीपकले जानकारी दिए । विराट आदर्श आहित्य मञ्चकै आयोजनामा उक्त नाटक गत पुसमा पनि गुरुकुलमा मञ्चन भएको थियो । पुनः ‘खरानीको डोरी’ को माग आएकाले प्रस्तुत गर्न लागिएको उनले बताए । उनले भने, ‘त्यतिखेर पनि धेरैले नाटक रुचाउनु भएको थियो । फेरी पनि विभिन्न संघसस्था र ब्यक्तिहरूले यहि नाटकको प्रस्ताब गर्नुभयो । त्यसैले यहि नाटक लिएर
एक कार्यलयका कर्माचारी अाफ्ना सहकर्मीहरू प्रतिकाे व्यावहार प्रति दिक्दार हुँदै, उक्त कार्यलयबाट सरूवा हुन चाहन्थे । त्यही कुरा राकख्नकालागी प्रशासन शाखामा पुगेर सरूवा हुन विन्ति विसाउन थाले । कर्मचारीले विन्ती गरेः मलाई यो कार्यालयमा काम गर्न मनै लागेन ।शाखा प्रमुखले सोधेः तर, किन ? खास कारण के हो ?कर्मचारीले भनेः यहाँका धेरै कर्मचारीले अरू कर्मचारीका बारेमा कुरा काटेको पाएँ । केहीले त आँफ्नै साथीलाई गलत नजरले हेर्दा रहेछन् । यहाँ धेरै गलत कुराहरू भै रहेका छन् ।शाखा प्रमुखले जवाफ दिएः तपाई यो कार्यालय छोड्न चाहनुहुन्छ भने ठीकै छ । तर, तपाई जानु अगाडी कृपया एक काम गर्नुस् । पान
खबरदार ! कमजोर अखसाहाय नबन्, समय खराब छ ।जो ताकत्वर छ, ताकत उसकै पर्खाइमा छ । सास स्किदैछ उसको पनि खबरदार उ सासको तलासमा छ ।निर्वल असाहाय त गिड्गिडाउदै मर्ने छन् ।सरिर तेरै हो, तर, स्वास फेर्न पाउदैनस् ।उ तेरो घोक्रबाट हात हालेरै,फोक्सो निचोर्ने छ ।तेरा सासका हरेक थोपा झार्ने छ ।अनी भन्ने छ म त नै त हो नी । खबरदार !! कमजोर हुने छुट छैन तँलाईचट्टानसँग जाेरी खेलेका तेरा बाहुबलको कसमतैँले भेकमा सम्झेका हरेक प्यालाको कसम त ताकत्वर हुनु पर्छ आगोलाई निल्नु पर्छ घाम तेरो शरीर मै बिल्नु पर्छ अक्कर तेरा छातीले चिर्नु पर्छ 
इटहरी उपमहानगरपालिकाले साहित्यकार कृष्ण विनोद लम्सालको संयोजकत्वमा १५ सदस्यीय इटहरी भाषा,कला र साहित्य सृजना परिषद गठन गरेको छ । उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा भएको साहित्य,कला र संगीत क्षेत्रका ब्यक्तित्वहरुको भेलाले परिषद गठन गरेको हो । परिषदको सह संयोजकमा मणिराज गुरुङं, टीका आत्रेय, सचिवमा बद्री भिखारी,सहसचिवमा बासुदेव तिम्सिना र कोषाध्यक्षमा प्रज्वल पराजुली रहेका छन् । सदस्यहरुमा रीता ताम्राकार,सुष्मा तिम्सिना,दुर्गा दाहाल,अभिशेख तिम्सिना,सोनु जयन्ती,दिनेश कोइराला,प्रकाश सुब्बा,हेमन्त गौतम र नविन न्यौपाने हुनुहुन्छ ।यसैगरी मोहन तुम्वाहांको संयोजकत्वमा १५ सदस्यीय सल्ला
–बेद प्रसाद सापकोटाउनिहरूको प्रेम विवाह हो । सबैलाई यस्तो लाग्थ्यो कि श्रीमान र श्रीमतीको यस्तो प्रेम दुनियामा काहिँ असम्भव छ । निमेश मध्यम वर्गीय परिवारको छोरा थियो तर सोनिया अलि सम्पन्न परिवारकि छोरी हो । निमेश पढाइमा धेरै राम्रो लगनशील र मेहनती पनि भएको कारण सोनियाले निमेशलाई मन पराएकी हुदिहो । निमेशले व्यवस्थापनमा डिग्री सकेको थियो । सोनिया वि.वि.ए सकाए पछि बैंकमा जागिरे भै । निमेशले डिग्री सक्यो तर जागिर गर्न मन गरेन । उसले सुनेको थियो कि ठूलो उद्योगको श्रमिक हुनु भन्दा सानू उद्योगको मालिक हुन बेस हुन्छ । त्यसैले उसले आफ्नो गाउँमा कृषि व्यावसाय गर्यो त्यो पनि स्थानीय जातको अकबरे खुर्सानी
एक दिन हराएर जाने छ, जवानीको के कुराचितामा पुर्याएर आउने,मलामीको के कुराजब दन्किन्छ दनदनी ,आगो त्यो शरिरमाशरीर जली रहेको खाली, खरानीको के कुराजिउँदो छदा गरिएको ,तिरस्कार अनि घृणामरेपछि गाएको गुणगान ,कहानीको के कुराशून्यमा बिलाई छाडि, सन्सार छाडने नजरलाईमुखमा राम बगलिमा छुरा, सलामीको के कुराविवशतामा थाकि सुमसुम्याइ, हरेक जवानीहरूलेपीडा भोग्ने साक्षी हराएको, जमानीको के कुरामञ्जु कटुवाल वराहक्षेत्र न पा ७ सुनसरी
बा को जनैमाअल्झाईएको चाबी बाट खुल्ने त्यो ट्याङ्का ,आज बा जस्तै वृद्ध भैई सकेछ !आमा भन्थिन,तेरा बा ले दिन भरी मेलापात गएर..दुई बीस कमाए भने सबै ट्याङ्का मै राखी दिन्थ्ये ,दशै तिहार तिर ..हाम्रा लागि खुल्ने त्यो ट्याङ्का ,खुलेको आवाजले मन भित्र छुट्टै खुशीका लहर फुटाई दिन्थ्यो,आफू रित्तिएर भरिएको त्यो ट्याङ्का,हाम्रा खुशिका लागि बा ले फेरि रित्याई दिनु हुन्थ्यो !हाम्रा लागि फलामको डब्बा जस्तै लाग्ने ट्याङ्का,बा का लागि सर्वस्व थियो,के थिएन त्यहाँ ,खेतबारीको लालपुर्जा देखि तिरो तिरेका बिल सम्म हुन्थ्ये,पैसा लिएका मान्छेको नाम देखि,पैसा तिर्नु पर्ने साहुका नाम समेत हुन्थ्ये,आमाको नौगेडी देखिबुढेस
अचेलमञ्जु कट्वाल, बरहाक्षेत्र–७सुन्दर भबिस्य किन्ने बाहानामा ,बर्तमान बेचिरहेछु अचेलओठको हासो दबाएर फिक्का,मुस्कान बेचिरहेछु अचेल ।भबिस्य निर्माण त एउटा सुन्दर बाहाना रहेछ "महोदय"बर्तमान नै बास्तबिक रहेछ,जानजान बेचिरहेछु अचेल । सपनाका हरेक ति ठुला ,महलहरुलाई अचेल म जिउँदै घरै अगाडीको आफ्नो चारकुने ,आँगन बेचिरहेछु अचेल ।कलियुग झै भए साच्चै बेइमानी ,मान्छे किन आजभोलिसपनीझै भएर बेइमानी च्यापेर ,सिरान बेचिरहेछु अचेल ।
Copyright © 2021 / 2025 / Daak Khabar / All Rights Reserved.