यो चुनाव भनेको स्थानीय तहको चुनाव हो । स्थानीय तह भन्नाले महानगर, उपमहानगर, नगर, गाउँपालिका र जिल्ला समन्वय समिति हुन् । स्थानीय सरकार भनेको तपाईँ हाम्रो प्रत्यक्ष सम्पर्क रहने सरकार हो । स्थानीय सरकारको हाम्रो हरेक गतिविधिमा सिधै सम्पर्क रहन्छ । हामीले लिने सेवाको अधिकतम स्थानीय सरकारबाटै प्राप्त हुन्छ ।हाम्रो जन्म मृत्यु देखि हाम्रो सम्पत्ति र अवस्थाको अभिलेख हुने मात्र नभएर खानेपानी, बिद्युत् देखि दैनिक जीवनमा आवश्यक बस्तु तथा सेवाको उपलब्धता पनि यही सरकारले गर्छ । यो स्वायत्त सरकार हो यसको आफ्नो छुट्टै अधिकारहरू छन्, जनता माझ प्रदेश सरकार र संघीय सरकारमा हुने अ
Copyright © 2021 / 2025 / Daak Khabar / All Rights Reserved.