शिक्षा

    Showing १-१० of २६ items.
  • इन्डो-नेपाल -२०२३ का विजेता विद्यार्थीहरूलाई सुनाखरी एकेडेमीद्वारा सम्मान

    इन्डो-नेपाल च्याम्पियनसिप-२०२३ का विजेता विद्यार्थीहरूलाई धरान-१२ स्थित सुनाखरी एकेडेमीले सम्मान गरेको छ । झापाको काँकडभिट्टा गत भाद्र १६ र १७ गते सम्पन्न  ९ औँ इण्डो–नेपाल कराते च्याम्पियनसिप–२०२३ प्रतियाेगीतामा करातेमा विद्यार्थीले मेडल साथै प्रमाणपत्र हात पार्न सफल भएपछि बिद्यालयले सम्मान गरेकाे हाे । विद्यालयकाे प्रङ्गणमा सम्पूर्ण विद्यार्थिकाे उपस्थितका एक कार्यक्रमको आयोजना गरी विजेता विद्यार्थीलाइ सम्मान गरेकाे  हो।इण्डो–नेपाल कराते च्याम्पियनसिप–२०२३ कराते विधामा विद्यालयका कक्षा–१२ मा अध्यानरत छात्र उज्ज्वल राईले १ स्वर्ण १ रजत पदक, कक्षा–१० की वर्षा राईले १ स्वर्ण

    • प्रकाशित मितिः भदौ २२, २०८०
    • १,६०९ पटक पढिएको
  • धरानमा अल्फाबिटा इन्टर कलेज बास्केटबल हुँदै

    अल्फाबिटा अन्तर कलेज छात्रछात्रा बास्केटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी फागुन ५ गतेदेखि १२ गतेसम्म आयोजना हुने भएको छ । सोही प्रतियोगितासँगै पूर्व बास्केटबल खेलाडी तथा गायक प्रकाश पौडेलको प्रायोजनमा ुथ्री(पोइन्टु स्पर्धासमेत हुने जानकारी गराइएको छ । छात्रतर्फ १२ टिम र छात्रातर्फ ८ टिम सहभागी हुने प्रतियोगितामा धरान, झापा, मोरङ, इलाम, उदयपुर, धनकुटालगायतका जिल्लाबाट प्रतिनिधित्व हुने प्रतियोगिताका संयोजक विकास चाम्लिङ राईले जानकारी दिए । बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै धरान बास्केटबल एसोसिएसनले प्रतियोगिताले बास्केटबल खेल र खेलाडीलाई व्यावसायिक बनाउन सहयोग पुर्याउने जान

    • प्रकाशित मितिः माघ १९, २०७९
    • ४०३ पटक पढिएको
  • सुनाखरीले एसइईमा सहभागी विद्यार्थीलाई गर्याे सम्मान , ११ काे भर्नाका लागी साउन २० गते प्रवेश परिक्षा लिने

    धरान १२ स्थित सुनाखरी एकेडेमीले  एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका खुसीयालीमा परीक्षामा सहभागी विद्यार्थीहरूलाई सम्मान गरेको छ ।एकेडेमीबाट परीक्षामा सहभागी २४ जना विद्यार्थी शतप्रतिशत उत्कृष्ट नतिजा ल्याएर उत्तीर्ण गरेको प्रिन्सिपल मिलनकुमार राईले बताए । उनले परीक्षामा सहभागी विद्यार्थीहरू मध्ये २ जना ए प्लस, ८ जना ए, १४ जना बि प्लस ल्याएर उत्तीर्ण गरेका हुन् ।  स्कुल परिसरमा एक कार्यक्रमको आयोजना गरी एकेडेमीका अध्यक्ष प्रदीप राई, प्रिन्सिपल मिलनकुमार राई, प्लस टु कोअर्डिनेटर टपकुमार राई, अध्यापक आनन सुब्बालगायतले उत्तीर्ण विद्यार्थीलाई खँदा र अविरले सम्मान गरेका थिए ।कार्यक

    • प्रकाशित मितिः साउन १७, २०७९
    • २,८५६ पटक पढिएको
  • 'स्मार्ट कलेजकाे स्मार्ट शिक्षा, प्राइम भिजनमा एकपट एडीएचएम र कमर्स'

    प्राइम भिजन इन्टरनेशनल हस्पीटालीटी म्यानेजमेन्ट कलेज एडभान्स डिप्लोमा इन हस्पीटालीटी कलेजका लागी धरानको एक मात्र कलेजको रूपमा स्थापना भएको कलेज हो । धरानमा रहेका अन्य होटल म्यानेजमेन्टका कलेजहरू भन्दा फरक तरिकाले अध्यापन गराउँदै आएको यस कलेजले आफूलाई स्मार्ट कलेजको रूपमा दाबी गर्ने गर्छ । एसईई दिएर बसेका विद्यार्थीहरूका लागी (एडीएचएम)सँगै  प्लस टुमा म्यानेजमेन्ट सङ्काय निःशुल्क अध्यापन गराउँदै आएका छौँ । यसरी एकै एकै शैक्षिक सत्रमा दुई वटा सङ्काय अध्यापन गराउने गरेको यस कलेजले धरानमा पहिलो पटक डुएल सर्टिफिकेशनको अवधारण लएको छ । यसै सेराेफरेमा रहेर कलेजमा निर्देशन अनिल श्रेष्ठसँग गरिए

    • प्रकाशित मितिः साउन १६, २०७९
    • १,७५३ पटक पढिएको
  • राम्रा कलेज रोज्दै जिपिए ४ ल्याउने विद्यार्थी

    माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा जिपिए ४ ल्याउने विद्यार्थीहरुले कक्षा ११ मा भर्नाका लागि उत्कृष्ट शिक्षाको वातावण, पर्याप्त खेल मैदान, सुविधा सम्पन्न पूर्वाधार, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला भएका कलेज रोज्न थालेका छन् । उनीहरुले पढाइका अतिरिक्त फुटबल, फुटसल, बास्केटबल, क्रिकेट जस्ता खेलहरुको प्रशिक्षण कलेजमा हुनुपर्ने अपेक्षा राखेका छन् ।विद्या व्यायम स्कुलबाट जिपिए ४ ल्याउने प्रकृति श्रेष्ठले कलेजको उत्कृष्ट शिक्षाको वातावरणहित पर्याप्त पूर्वाधार र खेलका आयाम भएका कलेजमा पढ्ने आफ्नो धोको पूरा हुने क्रममा  रहेको बताइन् । कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजमा आज भर्ना भएकी श

    • प्रकाशित मितिः साउन १३, २०७९
    • १,०७८ पटक पढिएको
  • एसईईपछि के बन्ने ?, कसरी विषय छनाेट गर्ने ?

    विद्यार्थीले अध्ययन गर्न खोजेको विषयको कार्यक्रम कुन विश्वविद्यालय वा कलेजमा छ, त्यसबारे पहिले ध्यान दिनुहोस् । नेपालमा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, काठमाडांै विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयलगायतका निजी विश्वविद्ययालयबाट समेत विभिन्न संकायका कार्यक्रमहरुको अध्यापन हुने गरेको छ । यसैगरी केही निजी कलेजहरुले विदेशी विश्वविद्यालयका कोर्षहरु पनि अध्यापन गराएका छन् । तपाईं कुन विश्वविद्यायको कोर्ष पढ्न चाहनुहुन्छ, सो बारे निश्चित हुनपर्छ । यस्ता विद्यालयहरुका विषय छान्नुभन्दा पहिले उनीहरुको पाठ्यक्रम, सिलेबस पनि हेर्न जरुरी हुन्छ । यसरी तपाईंलाई बढी रुचि भएको तथा आफ्नो आर्थिक

    • प्रकाशित मितिः साउन १२, २०७९
    • ६२८ पटक पढिएको
  • एसईईको नतिजा सार्वजनिक, नन ग्रेड ल्याउनेको संख्या ४.५५ प्रतिसत

    राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । शैक्षिक सत्र २०७८ को ११ हजार ६ सय १५ विद्यालयका ५ लाख १४ हजार ७ सय ६० जना  परिक्षार्थि रहेकामा ४ लाख ९५ हजार ७५१ जना मात्र  परीक्षामा सहभागी भएका थिए । ४.५७ प्रतिशत विद्यार्थी अनुपस्थित भएको बोर्डले जनाएको छ ।परीक्षा दिएकामा सार्वजनिक नतिजाअनुसार उच्च जीपीए ल्याउन ९ हजार ६३३ जना रहेकाे बाेर्डले जनाएकाे छ । कोभिड महामारीको दुई वर्षपछि बोर्डले नै एसईई परीक्षा सञ्चालन गरेको थियो । कोभिडका बेला आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरेको थियो । सार्वजनिक नतिजा अनुसार ३.६

    • प्रकाशित मितिः साउन ११, २०७९
    • ५४० पटक पढिएको
  • स्मार्ट कलेज प्राइम भिजन इन्टरनेस्नलले मनायाे, पाँचौ वार्षिकोत्सव

    अन्तर्राष्ट्रिय ख्याति प्राप्त एड्भान्सड डिप्लोमा इन होटल म्यानेजमेन्टको अध्यापन गराइरहेको धरानको एकमात्र स्मार्ट कलेज प्राइम भिजन इन्टरनेस्नलले आफ्नो पाँचौ वार्षिकोत्सव मनाएको छ ।सोही अवसरमा कक्षा १२ र एडिएचएम उत्तीर्ण विद्यार्थीलाई विदाई समेत गरेको छ ।  सामाजिक, व्यवसायिक र व्यवहारिक शिक्षाको विकासमा जोड दिँदै धरानमा सञ्चानमा रहेको प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले 'स्टुडेन्ट अफ द इयर' बाट मेला राईलाई सम्मान गरेको थियो भने 'हस्पिटालिटि साईनिगं स्टार' को सम्मान एलिना राईले पाएकी थिइन् ।यसैगरी विद्यार्थीको छनोटबाट 'बेष्ट टिचर अफ द इयर' को उपाधि होटल म्य

    • प्रकाशित मितिः साउन ८, २०७९
    • ७४२ पटक पढिएको
  • "बालहिंसाजन्य समस्याहरू निर्धक्कसँग राख्नु होला'- उपमेयर देविमाया काफ्ले

    पथरीशनिश्चरे/पथरीशनिश्चरे नगरभित्रका बालबालिकाको  क्षमता विकास तथा बाल अधिकार सचेतनामुलक ३ दिने तालिम संमापन भएको छ।आज शनिबार पथरी बहुमुखी क्याम्पसमा सुनाखरी मावि पथरीशनिश्चरे -१ को जुनतारा बाल क्लबले आयोजना गरेको समापन कार्यक्रममा नगरउपप्रमुख देबिमाया काफ्लेले बालबालिकाले आफ्नो बाल अधिकार राम्ररी बुझी  बालहिंसाजन्य समस्याहरू खुलेर निर्धक्कसँग राख्न अनुरोध गर्दै आफु जनताको सेवक बनेर जनताको हितमा जुनसुकै समयमा पनि लागि पर्ने बताइन् । उनले बालबालिका काँचाे माटाे जस्तै भएकाले  बालबालिकाको कलिला मस्तिष्कमा राम्राे सँस्कार र शिक्षा लिएर अगाडि बढ्न पनि आग्रह गरेकी थिइन्।गत १६ गतेदेखि

    • प्रकाशित मितिः असार १८, २०७९
    • २९२ पटक पढिएको
  • बुद्ध माविमा कानूनी परामर्श तालिम

     मोरङको पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा आज वडा नम्बर ८ स्थित बुद्ध माध्यामिक विद्यालयका विद्यार्थीका लागि साईबर अपराध सम्बन्धी कानूनी परामर्श तालिम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख दिलीपकुमार राईले विद्यार्थीहरुका लागि साइबर कानून सम्बन्धी जानकारी हुनु आवश्यक रहेकाले यसखाले कार्यक्रम तय भएको जनाए ।  कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बोधराज सिग्देल, युवा समाजसेवी नवीनजंग कार्की सहितले विद्यार्थीलाई साइवर अपराधबाट सुरक्षित बनाउनु पर्नेमा जोड दिए ।  प्रदेश भिजन प्रालिको आयोजनामा सम्पन्न तालिमको कानून व्यवसायी ईन्द्रकुमार लुईटेलले सहजिकरण गरेका थिए ।

    • प्रकाशित मितिः चैत १८, २०७८
    • १२३ पटक पढिएको
  • क्रियटिभ फक्स एडभरटाइजिङ्ग प्रा.लि
  • धरान, सुनसरी
  • दर्ता नम्बर: १९१५८९/७४/७५
  • सूचना विभाग दर्ता नंः N/A
  • सम्पर्क: +977 0000 000 000, [email protected]

हाम्रो टीम