अपराध

    Showing १-१० of २९४ items.
  • उदयपुरमाश्रीमतीको टाउको काटेर सडकमा डुलाउने पक्राउ

    उदयपुर । श्रीमतीलाई धारिलो हतियार खुकरी प्रहार गरी हत्या गर्ने श्रीमान उदयपुरको ताप्ली गाउँपालिका-४ का ३५ बर्षीय जंग बहादुर घिसिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका ६ जलजले स्थितमा कोठा भाडामा लिई चिया पसल गरी बस्दै आएका तामाङले असोज २२ गते बेलुका सामान्य घरायसी  वाद बिवादको क्रममा आफ्नै श्रीमती २८ बर्षीया प्रमिला लामालाई खुकुरी प्रहार गरी हत्या गरेका थिए । श्रीमतीको हत्या गरी भाग्दै गरेको अवस्थामा तामाङलाई इलाका प्रहरी कार्यालय जलजलेबाट गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तामाङको जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान तथा कानुनि कारव

    • प्रकाशित मितिः असोज २३, २०८१
    • ५६७ पटक पढिएको
  • पथरीमा आफ्नै घरभित्र ६० वर्षीय तामाङ मृत फेला, ज्वाइँ फरार

    मोरङको पथरीशनिश्चरे नगरपालिका–७ मायालु चोकमा ६० वर्षीय चन्द्रबहादुर तामाङ घरमै मृत अवस्थामा फेला परेका छन्। शनिबार बिहान स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले चन्द्रबहादुरको हत्या भएको आशंका गरिएको र धारिलो हतियार प्रयोग भएको प्रारम्भिक अनुसन्धानले देखाएको जानकारी दिए।चन्द्रबहादुर र उनका ज्वाइँ, २५ वर्षीय रविन राई, सोही घरमा बस्दै आएका थिए। प्रहरीका अनुसार, शुक्रबार राति मदिरा सेवनपश्चात उनीहरूबीच विवाद भएको थियो। घटनापछि रविन फरार छन्। चन्द्रबहादुरकी श्रीमती र छोरी वैदेशिक रोजगारीमा रहेका छन्, जसले गर्दा घरमा ससुरा र ज्वाइँ मात्

    • प्रकाशित मितिः असोज ५, २०८१
    • ४७८ पटक पढिएको
  • विराटनगरमा अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ

    विराटनगर – मोरङ जिल्लाको विराटनगर महानगरपालिकाबाट अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भदौ १८ गते महानगरपालिका १२ का २० वर्षका उत्सव अर्याल र १८ वर्षका उत्कृष्ट अर्याललाई अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरिएको हो।कार्यालयका  प्रहरी प्रवक्ता नायब उपरीक्षक ज्ञानेन्द्र वहादुर बस्नेतका अनुसार उनीहरूले एन्ड्रोइड मोबाइलमा वान एक्स बेट लगायतका एप्स डाउनलोड गरी अनलाइन सट्टेबाजी सञ्चालन गरिरहेको पाइएको थियो । प्रहरीले उनीहरूको घरमा तलाशी गर्दा कम्प्युटरको सीपीयू, राउटर र दुई थान मोबाइल बरामद

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • ५२७ पटक पढिएको
  • उदयपुरको कटारीमा शंकास्पद अवस्थामा आमा छोरा घरभित्रै मृत फेला

    उदयपुरको कटारी एकै परिवारका आमा र छोरा मृत फेला परेका छन् । नगरपालिकाको १० नम्बर वडा स्थित सोरुङ्गछविसेमा  बिहीबार बिहान आफ्नै घरमा शंकास्पद अवस्थामा आमा छोराको शव फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी डिएसपी राजन चापागाईका अनुसार अन्दाजी ४० वर्षीय निर्मला थापा र ६ वर्षीय छोरा आरुस थापा आफ्नै घरभित्र रगतले लतपतिएको अवस्थामा मृत भेटिएका हुन्। नगरपालिकाकी कार्यपालिका सदस्य गीता गिरीका अनुसार बालकको घाँटी धारिलो हतियारले रेटेको जस्तो देखिएको छ भने महिलाको शव घोप्टो अवस्थामा फेला परेको छ। गिरीले भनिन्, "खाटमाथि सुतेका बालकको शरीरमा निकै चोटपटक

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • ४१६ पटक पढिएको
  • सुन्दरहरैँचामा दुई बालिका मृत फेला: आमाले स्वीकार गरिन् हत्या

    सुन्दरहरैचा, मोरङ - मोरङको सुन्दरहरैचा नगरपालिका-७ स्थित एक केरा बगानमा मृत फेला परेका दुई बालिकाको हत्या उनीहरूकै आमाले गरेको स्वीकार गरेकी छन्। घटनास्थलबाट फरार भएकी २१ वर्षीया अस्मिता पौडेललाई प्रहरीले झापाको बिर्तामोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  कार्यालयका अनुसार, अस्मिता पौडेलले घरायसी विवादका कारण आफ्ना छोरीहरू १ वर्षीया आइङ्का कार्की र ३ वर्षीया अर्पना कार्कीलाई विष सेवन गराई हत्या गरेको स्वीकार गरेकी छन्  । धनकुटा पाख्रीबास नगरपालिका वडा नं. ५ घर भएकी अस्मिता, हाल मोरङको सुन्दरहरैचा-७ मा आफ्नो पति अर्जुन कार्कीसँग बस्दै आएकी थिइन्। &nbs

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • ५१६ पटक पढिएको
  • बाँकेमा अवैध सुनचाँदीसहित चारजना पक्राउ, एक करोडभन्दा बढीको अवैध कारोबार फेला

    बाँके, २०८१ भदौ १० – बाँके जिल्लाको नेपालगंज उप-महानगरपालिकाबाट करोड भन्दा बढी मुल्यको अबैध सुनसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।  वडा नम्बर ११ बी.पी. चोक  आसपासमा अवैध सुनचाँदीको कारोबार भइरहेको विशेष सूचनाको आधारमा छापा मार्दा प्रहरीले ४०७ ग्राम अबैध सुन र चाँदी १० केजी ६१३ ग्राम सहितचारजना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।  पक्राउ पर्नेमा जिल्ला बर्दिया, राजापुर नगरपालिका-८ का ४० वर्षीय नेपाली थारु, सोही ठाउँका ४२ वर्षीय निम प्रकाश सुनार, नेपालगंज उप-महानगरपालिका-११ का २१ वर्षीय राहुल सोनार र बाँके राप्तीसोनारी गाउँपालिका-४ का २४ वर्षीय ओम जङ्ग

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • २७६ पटक पढिएको
  • धरानमा युवतीमाथि बलात्कार, अभियुक्त पक्राउ

    धरान - ताप्लेजुङकी एक युवती बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । आइतबार ताप्लेजुङबाट आएकी २० वर्षीया एक युवतीमाथि बलात्कार गरेको गरेको आरोपमा धरानका ३५ वर्षीय सागर राईलाई प्रहरीले पक्राउ गरेको गरेको हो । राईले  धरानको भानुचोकस्थित भोजपुरे होटलमा युवती बलात्कार गरि बन्धक बनाएर राखेको आरोप छ ।  प्रहरीका अनुसार, युवतीलाई रोजगारीको आश्वासन दिँदै होटलमा बोलाई बलात्कार गरेको उजुरी आएको जनाएको छ । प्रहरीका अनुसार पीडित युवतीले आफूलाई रोजगारीको प्रलोभनमा पारेर होटलमा भेट गर्न बोलएको र त्यहाँ जबरजस्ती करणी गरेको बताएकी छन्। उनले अभियुक्तले बलात्कारपछि

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • १७८ पटक पढिएको
  • धनकुटामा भरुवा बन्दुकसहित जोगी पक्राउ

    धनकुटामा भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौबिसे गाउँपालिका-५ वैकुण्ठेका ४५ वर्षीय प्रेम बहादुर जोगी रहेको इलाका प्रहरी कार्यालय राजारानीले जनाएको छ । कार्यालयका अनुसार बुधवार राति अस्थायी प्रहरी पोस्ट मौनाबुधुक र इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरी टोलीले जोगीलाई भरुवा बन्दुक १ थान, खुकुरी १ थान र चक्कु १ थानसहित पक्राउ गरेको हो ।भरुवा बन्दुक सहित पक्राउ परेका जोगीको  जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ । 

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • २१८ पटक पढिएको
  • इटहरीमा खुकुरी प्रहार, एक युवक घाइते

    इटहरीमा युवाहरूको समुहले अर्का एक युवा माथि खुकुरी प्रहार गरेका छन् । दिउँसो करिब ४:३० बजे चार जनाको युवाको समुहले इटहरी ६ मा इटहरी १६ का प्रवेश बुढाथोकी (२१)  माथि खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । घटनाका प्रत्यक्षदर्शीका अनुसार  संगीत चोकबाट लखेटी कुवेर चोकमा पुगेर ती युवाहरूले खुकुरी प्रहार गरेका हुन्।  खुकुरी प्रहारबाट गम्भीर घाइते भएका बुढाथोकीको स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ। प्रहरीका अनुसार बुढाथोकीको हात र टाउकोमा चोट लागेको छ र उनको उपचार सुरू गरिएको छ। घटनामा संलग्न चारै जना युवकहरू फरार रहेका छन् र उनीहरूको खोजी

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • ३३० पटक पढिएको
  • धरानमा ज्वाइँले छुरा प्रहार गर्दा सासू र साली घाइते, एक गम्भीर

     धरान-३ बजारको माछाभौडीमा आज दिउसो १२ बजे एक व्यक्तिले आमा छोरीमाथि छुरा प्रहार गरेका छन् । वडा ३ का अध्यक्ष विद्या शाक्यका अनुसार ज्वाइँ नाता पर्ने व्यक्तिले  आमा सृजना शाही र छोरी युजिना शाहीलाई लक्षित गर्दै छुरा प्रहार गरेका हुन् ।  छुरा प्रहारबाट घाइते भएका आमाछोरीलाई नै उपचारका लागि धरान स्थित विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ। अस्पतालका स्रोतहरूले युजिना स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी दिएका छन्। घटना लगत्तै इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलिले आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।  तर प्रहरी कार्या

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • १८७ पटक पढिएको
  • क्रियटिभ फक्स एडभरटाइजिङ्ग प्रा.लि
  • धरान, सुनसरी
  • दर्ता नम्बर: १९१५८९/७४/७५
  • सूचना विभाग दर्ता नंः N/A
  • सम्पर्क: +977 0000 000 000, [email protected]

हाम्रो टीम