धरानका मेयर हर्क साम्पाङकाे लागू औषध सचेतना कार्यक्रममा साम्पाङलाई प्रश्न सोध्ने एक युवा पक्राउ परेका छन्।शुक्रबार धरान १५ मा लागू औषध सचेतना गरिरहेका मेयर साम्पाङलाई डेंगीले मान्छे मरिरहेको अवस्थामा तपाईँ बाटोमा अर्कै कार्यक्रम गर्ने भनेर प्रश्न सोधेपछि स्थानिय ३० वर्षीय अशोक लिम्बू पक्राउ परेका हुन्। लिम्बूले साम्पाङले कार्यक्रम गर्दै गरेको स्थान नजिकै पुगरे फोटो खिचाउने काम गरेकाे तर त्यहाँ रहेका बिरामीको अवस्थाको बारेमा सोधपुछ वा उनीहरू सँग भेट समेत नगरेको भन्दै प्रश्न गरेका थिए । साम्पाङले भने आफ्नो कार्यक्रम बिथोल्न आएको भन्दै प्रतिप्रश्न गरेपछि केही समय लिम्बू र सा
आफ्नी श्रीमतीकाे डरले भारतकाे आगराबाट पलायन भएका युवाको भिडियोले भारतकाे सामाजिक संञ्चालानमा सनसनी बनेको छ । भिडियोमा सडकमा कुदिरहेका व्यक्ति आगराबाट श्रमतीकाे डरले भाग्नदै गरेकाे बताएइरहेका छन् ।भागिरहेका व्यक्ति काे र कहाँका हुन्न भन्ने तथ्य जानकारी नभएपनि भिडियाेमा व्यक्तिले आफु आगराबाट भग्दै गरेकाे बताएकाले त्यहाकाे प्रहरीले पनि उक्त व्यक्तिकाे खाेजि गरीरहेकाे बताएकाे छ । ट्विटर मार्फत सार्वजिक भएकाे उक्त भिडियाे अहिले फेसबुकलगायत अन्य सामाजिक संञ्चालमा पनि भाइरल भइरहकाे छ । यसरी भाइरल भएकाे उक्त भिडियाेमा भाक्दै गरेकाे व्यक्तिले जानकारी गराएकाे भाग्नुकाे कारण भने राेचक रहे
प्रदेश १ को आठौं तथा वर्षे अधिवेशन (बजेट अधिवेशन) सोमबारदेखि सुरू भएकाे छ । २ बजे सुरु भएकाे अधिवेशनमा प्रदेशको नीति कार्यक्रम र बजेट पेश हुनेछ । प्रदेशमा असार १ मा बजेट ल्याउने चलन छ । त्यसको १५ दिन अगावै प्रि–बजेट छलफल सक्नुपर्ने कानुनी प्रबन्ध छ । तर, यसपटक सरकारले प्रि–बजेट छलफल छोटो अवधिमै पाँच दिनमा सक्ने गरी अध्यादेश ल्याएको छ। प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ मा उल्लेखित १५ दिन अगावै प्रि–बजेट छलफल गरिसक्नुपर्ने व्यवस्थालाई संसोधन गरी पाँच दिनमा सिमित गरिएको छ। जसका कारण प्रि–बजेटमाथिको छलफलको समय छोटिएको छ ।अघिल्लो वर्षपनि प्रमुख प्रतिपक्ष काँग्रेसको विरोधका बाबजुत सत्तापक्
इनरूवाका जनप्रतिनिधिकाे कामका बदाेलत काेराेना केहिदिनमा बिदा हुने छ जस्ताे लाग्छ–नगरप्रमुख राजन मेहताभिडियाे स्राेत : इनरूवा, सुनसरी पेज
इनरवा नगरपालिकामा बस्तिभित्र आइसाेलेशन बनाइएकाे भन्दै स्थानियले बिराेध गरेका छन् । नगरपालिकाकाे ३ नम्बर वडा स्थित जनजागृती टाेलमा रहेकाे आधारभुत स्वास्थ चाैकीलाई आइसाेलेशन बनाइएकाे भन्दै स्थानियले बिराेध गरेका हुन् ।आज दिउसाे आइसाेलेनका लागी आवश्यक सामाग्री लिएर जाने क्रममा बस्ति नजिकै रहेकाे स्वास्थ चाैकीलाई आइसाेलेशन बनाएकाले टाेलमा काेराेनाकाे जाेखिम बढेकाे भन्दै बिराेध जनाएका छन् ।उनिहरूले स्थानियकाे जानकारी बिना नै स्वास्थ चाैकीलाई आइसाेलेशनकाे रूपमा तैयारी गरेकाे भन्दै स्वास्थ चाैकीकाे गेटमा ताला लगाउने प्रयास गरेका थिए ।' एक कट्ठा क्षेत्रफलका बन्दै गरेकाे स्वास्थ चाैकीकाे भवनसंगै
भारतकाे युपी र विहार राज्यकाे सिमा बक्सरको चौसाको नजिक गंगा नदी किनारामा ७१ वटा शव फाेला परेकाे छ । नदिकाे किनारमा सडिएकाे अवस्थामा फेलापरेका ती शव विना पोष्टमार्टम किनारामा खाडल खनेर पुरिएकाे भारतिय संञ्चार माध्यमले जनाएकाे छ । ती शव कहाबाट बगेर आएकाे हाे भन्ने खुलेकाे छैन । त्यहा स्थपित जिल्ला प्रशासनलेले भने उक विज्ञप्ली जारी गर्दै शव युपीबाट बग्दै विहार आएकाे ताएका छन् । शवहरूबाट आवश्यक परेकाे खण्डमा काेराेना परिक्षण गर्न तथा डिएनए परिक्षणका लागी स्वाव संकलन गरिएकाे बताइएकाे छ ।
नेपाली कांग्रेसले सुनसरी जिल्ला पार्टी कार्यालय भवनलाई आइसोलेसनका रुपमा इनरूवा नगरपालाकालाई प्रयाेग गर्न दिने भएकाे छ । प्रमुख प्रतिपक्षी दलका नेता तथा जिल्ला सभापति राजिव काेइरालाका अनुसार इनरूवामा रहेकाे पार्टी कार्यलय भवन आइसोलेसनका रुपमा प्रयोग दिइएकाे बताएका छन् । उनले विषम भरिस्थितिमा जनताकाे स्वास्थकाे ख्यालराख्नु प्मुख दायित्व रहकाे बबताउँदै आइसोलेसन संचालन गर्न नगर प्रमुखसंग कुरा गरी अनुमति दिइएकाे बताएका छन् । त्यस्तै, इनरूवा नगरपालिकाका नगरप्रमुख राजन मेहताले अाफूले प्रयाेग गर्दै अाएकाे सरकारी गाडी अावश्यक परेकाे अवस्थामा एम्ब
सुनसरीमा काेराेना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासनले मंगलबार मध्यरातबाट लागुहुनेगरी लकडाउन जारी गरेसंगै बुधबार जिल्ला भर संञ्चालन हुने लामा तथा छाेटा दुरीका सवारीसाधन पूर्णरूपमा बन्ध भएका छन् । जसका कारण बुधबार दिउसाे धरानकाे भानुचाेक बसपार्कमा कुनै पनि सवारीसाधन देखिएन । तर लकडाउनकाे पूर्ण जानकारी अभावका कारण अन्य जिल्लाबाट धरान आइपुगेका यात्रुहरू भने धरानकाे भानुचाेक बसपार्कमा आएर अलपत्र परेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद मार्फत विश्वासको मत लिने निर्णय गरेपछि बल्ल माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपा एमाले र माओवादी केन्द्र व्युतिनु अघि देखिनै एमालेका माधव नेपाल पक्षसहित माओवादी केन्द्रपक्षले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजिनाको माग गर्नु देखी संसदीय दलका नेता समेत रहेका उनलाई पार्टीकाे साधारण सदस्यता समत खोरेज गरेजी गरिदिएका थिए ।सर्वोच्च अदालतले एकिकरण भएका दुबै पार्टीलाई व्युताइदिएपछि काग्रेस, जसपासहित नयाँ समिकरणको सरकार बनाउन प्रयास गरिरहेको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने फिर्ता लिन सकिरहेको थि
Copyright © 2021 / 2025 / Daak Khabar / All Rights Reserved.